कहीले बन्छ..

माओवादी सशस्त्रद्वन्द्वको चपेटामा परेको अछाम दरबार । २०५८ सालमा मंगलसेन आक्रमणका क्रममा उनीहरुले सो दरबार ध्वस्त पारेका थिए । पुनःनिर्माणको कार्य शुरु भएपनि गरे त्यसले गति पाउन सकेको छैन । तस्बिरः चमिना भट्टराई ।

प्रतिक्रिया