दाङमा प्रहरीले दुई ट्याक्टर अबैध चिरान काठ बरामद गरेको छ । पछिल्लो समय जिल्लामा काठ चोरीको श्रृङखलामा बृद्धि भएको छ । तस्बिरः रीता लामा ।
प्रतिक्रिया