१८ बर्ष पछि स्वदेश..

यौन व्यवसायी महिलाको बलात्कार पछि हत्या गरेको अभियोगमा जापानमा १५ बर्ष जेल जीवन विताएका गोविन्द मैनाली निर्दोष पाईएपछि रिहा भएर शनिबार स्वदेश फिर्ता भएका छन् । गाडीमा पत्नी सहित मैनाली । तस्बिरः द्वारिका काफ्ले ।

प्रतिक्रिया