सालक सहित ६ जना पक्राउ

काठमाडौं, २६ जेठ । नुवाकोटको तीनपिप्लेमा प्रहरीले लोपोन्मुख बन्यजन्तु सालक सहित ६ जनालाई पक्राउ गरेको छ ।
नुवाकोटबाट तिनपिप्लेतर्फ आइरहेको बा.९ च ३४८३ नम्वरको कारमा चेकजाँच गर्दा अन्दाजी ६ किलोको लोपोन्मुख बन्यजन्तु सालक मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
कारमा रहेका ६ जना सालक सहित नियन्त्रणमा लिएको छ । उनीहरुलाई कारबाही गरिने प्रहरी भनाई छ ।

प्रतिक्रिया