सहमति जुट्नासाथ पदत्याग गर्न तयार


काठमाण्डौ, २५ जेठ । प्रधानमन्त्री बावुराम भट्टराईलो आज विहिबार पूर्वप्रधानमन्त्रीद्धय सूर्यबहादुर थापा र लोकेन्द चन्दसाग बीच भेटवार्ता गरेका छन् ।
थापासाग मालिगाउामा र चन्दसाग भक्तपुरको लोकनथलीमा भएको भेटमा प्रधानमन्त्रीले वर्तमान संक्रमणकालिन अवस्थामा संविधानसभाको निर्वाचनमा जानुको अर्को लोकतान्त्रिक विधि नभएकोले निर्वाचनमा जान र राष्ट्रिय सहमतिको वातावरण बनाउन सहयोगको लागि आग्रह  गरेका थिए । संविधान, सरकार र निर्वाचन लगायतका विषयमा प्याकेजमै सहमति खोज्ने प्रस्ताव राखेको प्रधानमन्त्रीका निजी सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीले राजनीतिक दलहरुको बीचमा चाडै सहमति कायम गरी अगाडि बढ्नुको विकल्प नभएको भन्दै राजनीतिक दलहरुले गर्ने जुनसुकै सहमति भए पनि आफू मान्न तयार रहेका जनाउ दिएका   थिए ।   प्रमले  राजनीतिक सहमति पश्चात आवश्यक त्याग गर्न तयार रहेको  जानकारी पूर्व प्रम थापा र चन्दलाई गराएका थिए ।
दुवै प्रमहरुले जुनसकै विकल्पमा गएपनि दलिय सहमतिमा अगाडि बढ्न सुझाएका थिए । यसको जवाफमा प्रमले सहयोग गर्न र सहमतिमा नै अगाडि बड्न तयार रहेको बताएका थिए ।

;xdlt h’6\gf;fy kbTofu ug{ tof/

sf7df08f}, @% h]7 . k|wfgdGqL afj’/fd e§/fO{nf] cfh ljlxaf/ k”j{k|wfgdGqL4o ;”o{axfb’/ yfkf / nf]s]Gb rGb;Fu aLr e]6jftf{ u/]sf 5g\ .

 yfkf;Fu dflnufpFdf / rGb;Fu eQmk’/sf] nf]sgynLdf ePsf] e]6df k|wfgdGqLn] jt{dfg ;+qmd0fsflng cj:yfdf ;+ljwfg;efsf] lgjf{rgdf hfg’sf] csf]{ nf]stflGqs ljlw gePsf]n] lgjf{rgdf hfg / /fli6«o ;xdltsf] jftfj/0f agfpg ;xof]usf] nflu cfu|x  u/]sf lyP . ;+ljwfg, ;/sf/ / lgjf{rg nufotsf ljifodf Kofs]hd} ;xdlt vf]Hg] k|:tfj /fv]sf] k|wfgdGqLsf lghL ;lrjfnon] hfgsf/L lbPsf] 5 .  

k|wfgdGqLn] /fhgLlts bnx?sf] aLrdf rf8} ;xdlt sfod u/L cufl8 a9\g’sf] ljsNk gePsf] eGb} /fhgLlts bnx?n] ug]{ h’g;’s} ;xdlt eP klg cfkm” dfGg tof/ /x]sf hgfp lbPsf   lyP .   k|dn]  /fhgLlts ;xdlt kZrft cfjZos Tofu ug{ tof/ /x]sf]  hfgsf/L k”j{ k|d yfkf / rGbnfO{ u/fPsf lyP .

b’j} k|dx?n] h’g;s} ljsNkdf uPklg blno ;xdltdf cufl8 a9\g ;’emfPsf lyP . o;sf] hjfkmdf k|dn] ;xof]u ug{ / ;xdltdf g} cufl8 a8\g tof/ /x]sf] atfPsf lyP .  

प्रतिक्रिया