कृषिका लागि पर्यटन :

काभ्रेको सदरमुकाम धुलिखेलबाट करिब ४० किलोमिटर टाढा रहेको च्याम्राङवेशीस्थित सुन्दर गाउँ कृषि पर्यटकहरुको लागि आकर्षणको केन्द्र बन्ने प्रचुर सम्भावना हुंदाहुंदै पनि प्रचारप्रसार अभावमा ओझेलमै छ । तस्वीर: भीम गौतम,काभ्रे

प्रतिक्रिया