आलु खेती..

समुन्द्री सतहदेखि ३७ सय मिटर उचाईमा रहेको सेरी–९, रानीमत्ता, दैलेखमा तरकारी कृषक निर्मला विकले गरेको आलु खेती । सिजनमा १ लाख रुपियाँसम्म आम्दानी हुने गर्छ । तस्बिरः सौर्य, सुर्खेत ।

प्रतिक्रिया