एमाओवादीको कार्यक्रममा बम विष्फोट

काठमाडौं, २० जेठ । सिन्धुपाल्चोक जिल्लाको जलवीरे गाविस स्थित स्कुल भएको एमाओवादीको कार्यक्रमलाई लक्षित गरी अज्ञात समूहले सुतली बम विष्फोट गराएको छ ।
एमाओवादीका नेता तथा कामचलाउ सरकारका अर्थमन्त्री बर्षमान पुन सहभागी सो कार्यक्रम नजिकै बम विष्फोट भएपछि केही समय तनाव भएको प्रत्यक्षदर्शिले बताएका छन् । कार्यक्रम स्थल भन्दा झण्डै पचास मिटर टाढा सुतली बम विष्फोट भएको थियो ।
आनन्द उच्च माविको दुई वटा भवनको विचमा सुतली बम पड्किएको थियो । सौर्य

प्रतिक्रिया