यात्रु कुर्दै..

विभिन्न समूहको बन्दका कारण मर्कामा परेका रिक्सा चालकहरु विराटनगरमा यात्रु पर्खेर बस्दै । बन्दले गर्दा उनीहरुलाई दैनिक गुजारा चलाउन समस्या भएको छ । तस्बिरः गणेश लम्साल ।

प्रतिक्रिया