काठमाडौं । हालै सम्पन्न भएको स्वयंसेवा अभियान अन्तर्गत काठमाडौं महानगरपालिका सरसफाई गर्न जम्मा भएका कलाकारको काम भन्दा अरु चर्तिकला भएपछि स्थानीयले खुब रमाईलो महशुस गरेका छन् ।
कलाकारहरु फोटो खिचाउने, झाडु समातेर बढारे जस्तो गर्ने गरेपछि स्थानीय बुटवाले रमाईलो मानेर हेरेका थिए । कलाकारहरुका तर्फबाट राम्रोसंग सरसफाईमा सहयोग मिल्न नसकेपनि बटुवाले मनोरञ्जन भने लिए ।
मोटा र ठूला चस्मा, मान्छेनै ढाकिने जामा, छोटा पहिरन, महंग मोबाई, आईफोनको प्रदर्शन जस्तो देखिने सरसफाई कार्यक्रममा अर्को दिन पत्रपत्रिकाले उनीहरुको आलोचना गरेका थिए । सरसफाई कार्यक्रममा जम्मा भएका कलाकारको सौर्य सहकर्मीले लिएका तस्बिरहरुः
प्रतिक्रिया