चढ्ने नै भए दाहाल पुत्र….

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहाल सम्मिलित टोलीले सगरमाथा आरोहण गर्ने भएको छ । आरोहणका लागि राष्ट्रपतिसँग मंगलबार राष्ट्रिय झण्डा लिदैं । तस्बिरः किरण पन्थी, राष्ट्रपतिका कार्यालय ।

प्रतिक्रिया