सेक्सुअल चलचित्रमा खेल्न तयार छु(फोटो फिचर)

काठमाडौं । आइसा ठकुरीलाई मोडलिङको नशाले छपक्कै छोपेको छ । अभिनयाको नशामा उनी यती धेरै क्रेजी छन् की सेक्सुअल चलचित्रमा समेत खेल्न तयार छिन् ।
यी कलिली सुन्दरीको बुझाईमा सेक्स सम्बन्ध भनेको चाहिँ परम्परादेखि चल्दै आएको शारीरिक कृयाकलाप हो । तर उनी यो परम्परामा प्रवेश नगरेको दाबी गर्छिन् ।
मोडलिङको क्षेत्रमा शारीरिक शोषण हुने गर्छन् भन्ने आइसालाई राम्ररी थाहा छ । तर उनी यसमा आफूमै भरपर्ने जवाफ दिन्छिन् । उनले बिवाह पूर्वको सेक्सलाई भने अस्विकार गर्छिन ।
सौर्यका लागि सहकर्मी ज्ञानेन्द्र कार्कीले लिएका तस्बिरः

प्रतिक्रिया