भूँईमै बेड..

चितवनको भरतपुर अस्पतालमा शैया अभाव पछि भूँईमा उपचार गराउँदै बिरामी । गर्मी मौसम सुरु भएपछि बिरामीको चापसँगै अस्पतालका शैया अभाव हुन थालेका छन् । तस्बिरः प्रतिमा सिलवाल, चितवन ।

प्रतिक्रिया