तरुण दल र महिला संघ गठन


काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसले नेपाल तरुण दल र नेपाल महिला संघलाई आज पूर्णता दिएको छ ।

कांग्रेसले तरुण दलमा अध्यक्षको जिम्मेवारी उदयशम्शेर राणा र महिला संघको जिम्मेवारी डा. डिना संग्रौलालाई दिएको छ ।

भातृसंगठन गठनलाई लिएर पार्टी भित्र आन्तरिक बिवाद भईरहेका समयमा आज सभापति सुशील कोइरालाले तरुण दल र महिला संघलाई पूर्णता दिएका हुन् ।

कांग्रेसले यस अघि नेविसंघलाई पनि पूर्णता दिई सकेको छ । भातृसंगठनहरुलाई ६ महिना भित्र अधिवेशन गरिसक्नुपर्ने निर्देशन समेत दिईएको छ ।

    वैशाख २, २०६९

प्रेस विज्ञप्ति

२०६८ माघ २१ गते उदयशम्शेर राणाको अध्यक्षतामा गठन भएको नेपाल तरुण दल र डा. डिला संग्रौलाको सभापतित्वमा गठन भएको नेपाल महिला संघको केन्द्रीय तदर्थ समितिहरुलाई आज पूर्णता दिइएको छ । जसमा सदस्यहरु देहाय बमोजिम रहनु भएको छ ।

नेपाल तरुण दल
१.    रमेशप्रसाद खरेल
२.    गणेश भट्ट
३.    मुकेश गुप्ता
४.    नारायण भट्टराई
५.    नृप सुनुवार
६.    सुदीप नरसिंह राणा
७.    प्रमोद रिमाल
८.    सरिता के.सी.
९.    विनोद पन्त
१०.    मेदिनी सिटौला
११.    टेकराज पौडेल
१२.    सविता सिलवाल
१३.    नवलकिशोर यादव
१४.    राम रोकाया
१५.    उद्धव कोइराला
१६.    नवराज श्रेष्ठ आकाश
१७.    लक्ष्मी खतिवडा
१८.    दिनेश राई
१९.    कमल पराजुली
२०.    जीवन डंगोल
२१.    गोविन्द रानाभाट
२२.    दामोदर लम्साल
२३.    जन्मेजय तिमिल्सीना
२४.   राधा घले
२५.    कृष्णदत्त पनेरु
२६.    चिरञ्जीवी जोशी
२७.    सन्जयकुमार श्रेष्ठ
२८.     गोपाल देउवा
२९.    कुमार ढकाल
३०.    सनतकुमार मण्डल
३१.    मुक्ति अधिकारी
३२.    धनराज थुङ्गवान्पो
३३.    महेश दाहाल
३४.    लोकेन्द्र खाँण
३५.    राजकिशोर सिंह
३६.    मदन बुढाथोकी
३७.    सुवोध प्रधान
३८.    गणेश खड्का

नेपाल महिला संघ
१.    मालती सोडारी
२.    जीवना वादे श्रेष्ठ
३.    पुष्पलता लामा
४.    लक्ष्मी बोहोरा
५.    टीका भण्डारी
६.    मधु शाही
७.    हरिप्रभा खड्गी
८.    सहनशिला श्रेष्ठ
९.    चन्द्रा जोशी
१०.    माया राना मगर
११.    राजन वि.क.
१२.    रिजन श्रेष्ठ
१३.    हिरादेवी शर्मा
१४.    पुष्पा श्रेष्ठ
१५.    विष्णु दाहाल सुब्बा
१६.    रवीकला खनाल
१७.    मुक्ता यादव
१८.    सुभद्रा भट्टराई
१९.    विजुला बर्मा
२०.    रीता शाही
२१.    वसन्ती भट्ट
२२.    रिना उप्रेती
२३.    लीला बोखिम
२४.   नानुमैया बाँस्तोला शिवाकोटी
२५.    कमला राई
२६.    प्रमिला दास
२७.    शान्ति कार्की
२८.    विजया के.सी.
२९.    निर्मला क्षेत्री
३०.    ओमकला गौतम
३१.    आनन्दी राना
३२.    अम्बिका न्यौपाने
३३.    बबिता के.सी.
३४.    दिव्यश्वरी शाह
३५.    कल्पना के.सी.
३६.    ललितकला गुरुङ
३७.    सरिता शर्मा
३८.    आभा शर्मा

–    तदर्थ समितिहरुले पार्टीको निर्देशनमा रही भातृ संस्थाको महाधिवेशन ६ महिनाभित्रमा सम्पन्न गर्नु पर्नेछ ।
–    तदर्थ समितिका अध्यक्ष, सभापति तथा सदस्यहरुले महाधिवेशनमा उम्मेदवार हुन पाउने छैनन् ।
–    महाधिवेशन सम्पन्न नभएसम्म सम्बन्धित भातृ संस्थाको केन्द्रीय कार्यसमितिले गर्ने गराउने सबै कार्य उल्लेखित तदर्थ समितिहरुले गर्नेछन् ।
–   महाधिवेशन सम्पन्न गर्न गराउन तदर्थ समितिहरुलाई सहयोग गर्न तथा निर्देशन दिन पार्टीले केन्द्रीय निर्देशन समिति गठन गर्नेछ ।
–    केन्द्रीय तदर्थ समितिहरुले भातृ संस्थाभित्र सम्पूर्ण एकता, समझदारी र पारस्परिक सहयोग निर्माण गरेर आफ्नो जिम्मेवारी सम्पन्न गर्ने छन् ।

                                                                                                                  वसन्तकुमार गौतम
                                                                                                                         मुख्य सचिव

प्रतिक्रिया