शारीरिक शोषण भएको छैन(फोटो फिचर)

काठमाडौं । कलाकारिता क्षेत्रमा प्रवेशका लागि संघर्षरत गुल्मीकी कस्तुरी खरेल अबसरको खोजीमा छन् ।
भरखरै दस जोड दुई उत्तीर्ण गरेकी कस्तुरीले राम्रो अफर आए चललिचत्रमा खेल्ने बताउछिन् । सेक्सलाई प्राकृतिक देनका रुपमा लिने कस्तुरीले यसलाई अनौठो रुपमा लिनुपर्ने आवस्यक्ता ठान्दिनन् । उदार मनकी कस्तुरी भारतीय अभिनेत्री प्रियङ्का चोपडाबाट प्रभावित छन् ।
कला क्षेत्रमा प्रवेशका लागि आफू शारीरिक शोषणमा नपरेको कस्तुरीको भनाई छ । सौर्य सहकर्मी ज्ञानेन्द्र कार्कीले लिएका कस्तुरी खरेलका तस्बिरः

प्रतिक्रिया