स्तन देखाइन् रिहानाले


रिहानाका प्रशंसकहरू भन्छन्, ‘आकर्षक स्तन भएका केही युवतीमध्ये रिहाना एक हुन् ।’ प्रशंसकले उनको स्तन समात्न खोजेको समाचार सञ्चारमाध्यममा बारम्बार आउने गरेको तथ्यले पनि भन्छ- रिहानाको स्तन अरूको भन्दा विशेष छ । प्रशंसक मात्र होइन, उनी स्वयम् पनि आˆनो स्नतप्रति कति गौरव गर्छिन् भन्ने एउटा घटनाले प्रस्ट पारेको छ । अमेरिकी सहर न्युयोर्कमा रहेको एक रेस्टुरेन्टमा केही दिनअघि उनी रात्रिभोज गर्न पुगेकी थिइन् । भोजबाट निस्किएपछि उनले स्तन देखाएर प्रशंसकलाई लोभ्याउने कोसिस गरेकी थिइन् ।
उनले अर्धपारदर्शी पहिरनभित्रबाट स्तन देखाएकी थिइन् । त्यस्तो पहिरनमा २४ वषर्ीया रिहानालाई देखेपछि रेस्टुरेन्टका कर्मचारी र ग्राहक मख्ख परेका थिए । आˆनो सुडौल शरीरप्रति मख्ख पर्दै उनले भनिन्, ‘मेरो शरीर ज्यादै आरामदायी छ साथै स्वास्थ्य पनि । आˆनो शरीरसँग म ज्यादै सन्तुष्ट छु ।’

प्रतिक्रिया