शिवरात्रीमा किनमेल

शिवरात्रीको अब्सर पारेर पशुपतिको दर्शनमा आएका भारतीय पर्यटक रुद्राक्ष लगायतका समाग्री खरीद गर्दै । शिवरात्रीको अवसरमा रुदाक्षका माला सबै भन्दा बढी बिक्री हुने गर्दछ । फोटोः द्वारीका काफले

प्रतिक्रिया