‘ग्रेट हिमालयन टे्रल’ का पदयात्रीहरुको अनुभव उत्साहजनक

सिन्धुपाल्चोक, १३ फागुन । पूर्वको ताप्लेजुङबाट ४० दिन हिाडेर सिन्धुपाल्चोक आइपुगेका ‘ग्रेट हिमालयन टे्रल’का पदयात्रीहरू सञ्चारकर्मीसाग अनुभव साट्न उत्सुक थिए । पत्रकार सम्मेलनमा उनीहरूले जलवायु परिवर्तनका असर र नयाा पुराना पर्यटकीय गन्तव्यका बारेमा आफ्नो अनुभव सुनाए ।
कीर्तिमानी सगरमाथा आरोही आप्पा शेर्पाले सगरमाथा आरोहणभन्दा हिाड्ने कुरा सहज भएको बताए । पर्यटनले गाउा-गाउामा सरसफाइको चेतना ल्याएको र सभ्यता पनि सिकाएको अनुभव उनले सुनाए । ‘पर्यटक पुग्ने ठाउाका मानिसको व्यवहार राम्रो छ । राम्रोसाग कुरा गर्छन्,’ उनले भने । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा थुपै्र परिवर्तन देखिएको जानकारी दिादै शेर्पाले कतिपय ठाउामा यसअघि हिाडेको बाटो मेटिइसकेको बताए । कञ्चनजङ्घा क्षेत्रमा फोहोर बढेकोमा पर्यटकले गुनासो गरेको उनले सुनाए । प्रवर्द्धन कम भएका कारण दोलखाको रोल्वालिङ क्षेत्रमा पर्यटन व्यवसाय सङ्कटमा पर्न थालेको उनको भनाइ छ ।
सञ्चारकर्मी सौरभ ढकालले आफूहरूले सातवटा जिल्ला पार गरिसकेको र सबै जिल्लामा पर्यटनका फरकफरक सम्भावना देखिएको बताए । सोलार र ‘माइक्रो हाइड्रो’ले गाउामा ऊर्जा क्रान्ति नै ल्याएको अनुभव उनको थियो । पर्यटन व्यवसायी दावास्टेभन शेर्पाले पहिले स्थापित भइसकेका ट्रेकिङ रुट द्वन्द्वकालमा बन्द भएकाले तिनलाइ पुनः सुचारु गर्न सकिने सम्भावना देखिएको बताए । पर्यटनका लागि गाउा-गाउासम्म पनि पूर्वाधार विस्तार हुन थालेको जानकारी उनले दिए । मोबाइल तथा इन्टरनेटका कारण पनि पर्यटकका लागि ट्रेकिङ सहज भएको उनको भनाइ छ ।
‘क्लाइमेट स्मार्ट सेलिब्रेटी ट्रेक’ नाम दिइएको एक सय २० दिने पदयात्राको आयोजना नेपाल सरकार तथा विभिन्न दातृ निकायको आर्थिक सहयोगमा यात्रा हिमालयन क्लाइमेट इनिसियटिभ नामक संस्थाले गरेको हो । संस्थाका कार्यकारी प्रमुख प्रशान्त सिंहले पर्यटनको माध्यमबाट जलवायु परिवर्तनको असर कम गर्न सकिने बताए । ‘पूरै नेपाल चिनाउन सक्ने ट्रेकिङ ट्रेल भएकाले विश्वभरिका पदयात्रीलाई यसतर्फ आकषिर्त गर्नु नै यसको मुख्य उद्देश्य हो,’ उनले भने ।  यात्राबाट ट्रेलको विश्वव्यापी प्रचार हुने विश्वास आयोजकको छ । ‘यसबाट हिमालय क्षेत्रमा दिगो विकास र पर्यटकीय सम्भावनाको ढोका खुल्ने सम्भावना छ,’ सिंहले भने ।
प्रधानमन्त्री अध्यक्ष रहने जलवायु परिवर्तन परिषद्ले पारित गरेको करिब एक करोड रुपियााको यो परियोजनालाई वातावरण तथा पर्यटन मन्त्रालय, युकेएड, बि्रटिस काउन्सिल, एसएनभी, नेपाल पर्यटन बोर्ड, टान, एनएमएलगायतका सङ्घसंस्थाले सहयोग गरेका छन् । त्यस्तै कर्पोरेट पार्टनरमा एसियन ट्रेकिङ, नर्थफेस र डेल कम्प्युटर रहेका छन् ।
गत एक माघमा पूर्वको ताप्लेजुङबाट सुरु भएको पदयात्रा ३१ बैशाख २०६९ मा पश्चिमको दार्चुला पुगेर सकिने आयोजकले जनाएको छ । उनीहरूले २० वटा हिमाली जिल्ला पार गर्नेछन् ।

nIdLk|;fb vltj8f
l;Gw’kfNrf]s, !# kmfu’g . k”j{sf] tfKn]h’ªaf6 $) lbg lxF8]/ l;Gw’kfNrf]s cfOk’u]sf …u|]6 lxdfnog 6]«nÚsf kbofqLx¿ ;~rf/sdL{;Fu cg’ej ;f6\g pT;’s lyP . kqsf/ ;Dd]ngdf pgLx¿n] hnjfo’ kl/jt{gsf c;/ / gofF k’/fgf ko{6sLo uGtJosf af/]df cfkm\gf] cg’ej ;’gfP .
sLlt{dfgL ;u/dfyf cf/f]xL cfKkf z]kf{n] ;u/dfyf cf/f]x0feGbf lxF8\g] s’/f ;xh ePsf] atfP . ko{6gn] ufpF–ufpFdf ;/;kmfOsf] r]tgf NofPsf] / ;Eotf klg l;sfPsf] cg’ej pgn] ;’gfP . …ko{6s k’Ug] 7fpFsf dflg;sf] Jojxf/ /fd|f] 5 . /fd|f];Fu s’/f u5{g\,Ú pgn] eg] . hnjfo’ kl/jt{gsf sf/0f lxdfnL If]qdf y’k}| kl/jt{g b]lvPsf] hfgsf/L lbFb} z]kf{n] sltko 7fpFdf o;cl3 lxF8]sf] af6f] d]l6O;s]sf] atfP . s~rghª\3f If]qdf kmf]xf]/ a9]sf]df ko{6sn] u’gf;f] u/]sf] pgn] ;’gfP . k|j4{g sd ePsf sf/0f bf]nvfsf] /f]Njflnª If]qdf ko{6g Joj;fo ;ª\s6df kg{ yfn]sf] pgsf] egfO 5 .
;~rf/sdL{ ;f}/e 9sfnn] cfkm”x¿n] ;ftj6f lhNnf kf/ ul/;s]sf] / ;a} lhNnfdf ko{6gsf km/skm/s ;Defjgf b]lvPsf] atfP . ;f]nf/ / …dfOqmf] xfO8«f]Ún] ufpFdf pmhf{ qmflGt g} NofPsf] cg’ej pgsf] lyof] . ko{6g Joj;foL bfjf:6]eg z]kf{n] klxn] :yflkt eO;s]sf 6«]lsª ?6 åGåsfndf aGb ePsfn] ltgnfO k’gM ;’rf? ug{ ;lsg] ;Defjgf b]lvPsf] atfP . ko{6gsf nflu ufpF–ufpF;Dd klg k”jf{wf/ lj:tf/ x’g yfn]sf] hfgsf/L pgn] lbP . df]afOn tyf OG6/g]6sf sf/0f klg ko{6ssf nflu 6«]lsª ;xh ePsf] pgsf] egfO 5 .
…SnfOd]6 :df6{ ;]lna|]6L 6«]sÚ gfd lbOPsf] Ps ;o @) lbg] kbofqfsf] cfof]hgf g]kfn ;/sf/ tyf ljleGg bft[ lgsfosf] cfly{s ;xof]udf ofqf lxdfnog SnfOd]6 Olgl;ol6e gfds ;+:yfn] u/]sf] xf] . ;+:yfsf sfo{sf/L k|d’v k|zfGt l;+xn] ko{6gsf] dfWodaf6 hnjfo’ kl/jt{gsf] c;/ sd ug{ ;lsg] atfP . …k”/} g]kfn lrgfpg ;Sg] 6«]lsª 6«]n ePsfn] ljZjel/sf kbofqLnfO{ o;tkm{ cfslif{t ug'{ g} o;sf] d’Vo p2]Zo xf],Ú pgn] eg] .  ofqfaf6 6«]nsf] ljZjJofkL k|rf/ x’g] ljZjf; cfof]hssf] 5 . …o;af6 lxdfno If]qdf lbuf] ljsf; / ko{6sLo ;Defjgfsf] 9f]sf v’Ng] ;Defjgf 5,Ú l;+xn] eg] .
k|wfgdGqL cWoIf /xg] hnjfo’ kl/jt{g kl/ifb\n] kfl/t u/]sf] sl/a Ps s/f]8 ?lkofFsf] of] kl/of]hgfnfO{ jftfj/0f tyf ko{6g dGqfno, o’s]P8, la|l6; sfplG;n, P;PgeL, g]kfn ko{6g af]8{, 6fg, PgPdPnufotsf ;ª\3;+:yfn] ;xof]u u/]sf 5g\ . To:t} skf]{/]6 kf6{g/df Pl;og 6«]lsª, gy{km]; / 8]n sDKo’6/ /x]sf 5g\ .
ut Ps df3df k”j{sf] tfKn]h’ªaf6 ;’? ePsf] kbofqf #! a}zfv @)^( df klZrdsf] bfr'{nf k’u]/ ;lsg] cfof]hsn] hgfPsf] 5 . pgLx¿n] @) j6f lxdfnL lhNnf kf/ ug]{5g\ .

प्रतिक्रिया