पूनमको तस्बिरले बलिउडमा खैलाबैला

मुम्बई । पब्लिसिटीको मामिलामा बलिउड मोडल एवम् नायिका पूनम पाण्डे अरुभन्दा अगाडि छिन् । उनलाई पब्लिसिटीको मामिलामा सबैले चिनेकै छन् ।

पूनमले आफूप्रति ध्यान केन्द्रित गर्न सामाजिक सञ्जालहरूमा नाङ्गा तस्बिर हाल्न खप्पिस छिन् । फेरि पनि उनले यस्तै उत्पात मच्चाएकी छिन् ।

पूनमले आफैले खिचेको अर्धनग्न तस्बिर ट्वीरमार्फत सार्वजनिक गरेकी छिन् । तस्बिरमा उनको पछाडिको सबै भाग देख्न सकिन्छ । तस्बिरको आलोचक र समर्थक देखिएका छन् ।

6

5

4

 

1

2

 

प्रतिक्रिया