झापा–७ मा ओली भन्दा निक्कै पछि किराँती

KP Oliकाठमाडौं, ५ मंसिर । एमालेका नेता केपी ओलीले झापा–७ मा अग्रता कायम गरेका छन् । ओलीलाई कांग्रेसका सुरेश सुब्बाले पच्छ्याई रहेका छन् ।

एमाओवादीका गोपाल किराँती तेस्रो नम्बरमा छन् । किराँतीको पछि/पछि राप्रपा नेपालका राम थापा छन् । अघिल्लो संविधानसभा चुनावमा ओली पराजित भएका थिए ।

नेता ओलीसँग प्रतिष्प्रधा गराउन एमाओवादीले किराँतीलाई झापा–७ मा उम्मेदवार बनाएको थियो । एमाओवादी नेता किराँती कट्टर जातिवादी नेता हुन् ।

प्रतिक्रिया