सोह्र किलो सालकको खपटा बरामद

Salakकाठमाडौं, २४ भदौ । प्रहरीले काठमाडौंमा संरक्षित बन्यजन्तु सालकको खपेटासहित पाँच जनालाई पक्राउ गरेको छ ।
विशेष सुराकीका आधारमा आइतबार विहान प्रहरीले कलंकीस्थित आर्शीवाद गेष्ट हाउसबाट पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।
सो स्थानमा प्रहरीले १६ किलो सालकको खपटा बरामद गरेको थियो ।
पक्राउ पर्नेमा काभ्रे घर्तीछाप–५ का २८ बर्षीय राजेन्द्र आले मगरसहितका ५ जना रहेका छन् । (फाईल तस्विर)

प्रतिक्रिया