काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संसद्को रोस्ट्रममा पुगेर भावुक बनेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा समय लिएर उनी बोल्न पुगेका थिए । रोस्ट्रममा पुग्नासाथ उनी केहीबेर भावुक बने । आँशाभरी आँशु बनाएर उनी रोस्ट्रमबाट नबोली फर्किएका छन् ।
प्रतिक्रिया