नारायणगढ । चितवनको भरतपुरबाट बुधबार दिउँसोतिर देखिएको सूर्य वलय । आज चितवनलगायत देशका विभिन्न ठाउँबाट सूर्य वरिपरि गोलो घेरा वा रिङजस्तो दृश्य देखिएको थियो ।
आकाशको माथिल्लो भागमा रहेका ससाना बरफका क्रिस्टलहरूमा सूर्यको किरण अपवर्तित हुँदा वलय बन्छ । सूर्य वलय देखिनु मौसम परिवर्तनको संकेत मानिन्छ ।– तस्विर सनद अधिकारी, रासस
प्रतिक्रिया