काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका– ४ र १ को सीमामा रहेको पुल भाँचिएपछि सो सडकमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
अरनिको राजमार्गको साँगा धुलिखेल सडकको विकल्पको रुपमा रहेको ४५ वर्ष अगाडि निर्माण भएको सो भाँचिएको हो । पुल भाँचिएसँगै बनेपा, नाला भएर काठमाडौं उपत्यका प्रवेश गर्ने सवारी साधनहरु जाममा परेका छन् ।
त्यस्तै गरी स्थानीयहरू पनि सोही पुलको प्रयोग गरी आवतजावत गर्ने हुँदा पुल भाँचिदा जोखिम मोलेर हिँड्नु परेको छ।
प्रतिक्रिया