हिमालयन एभरेस्टकी सिइओ श्रेष्ठ सम्मानित

काठमाडौँ । हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अन्जु श्रेष्ठ अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मानबाट सम्मानित भएकी छन् । महिला पत्रिका ‘द भ्वाइस अफ दि वुमन’ले रणनीतिक नेतृत्वतर्फको सर्वश्रेष्ठ महिला प्रमुख कार्यकारी अधिकृतको रूपमा सम्मान गरेको हो ।

प्रतिक्रिया