बलिउड अभिनेत्री तथा डान्सर नोरा काठमाडौँमा

काठमाडौँ । बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेहीटी काठमाडौँ आइपुगेकी छिन । शनिबार त्रिभुवन विमानस्थल हुँदै उनी काठमाडौँ आएकी हुन् ।

आज चुच्चेपाटीस्थित ह्ययात ग्राउन्डमा आयोजना हुने कार्यक्रममा नोरासहितको टिमले प्रस्तुति दिनेछ ।

हिजो नोराको टिम प्रस्तुतिको लागि काठमाडौँ आइसकेको छ । उक्त कार्यक्रममा नोरा फतेहीसँगै विभिन्न नेपाली कलाकारले पनि प्रस्तुति दिनेछन् ।

प्रतिक्रिया