हिउँले ढाकिए हुम्लाका गाउँ र सवारीसाधन (तस्विरमा हेरौँ)

सिमकोट । हुम्लामा शुक्रबारदेखि हिमपात भएपछि सदरमुकाम सिमकोट बजार क्षेत्र र त्यहाँको सडकमा हिउँले सवारीसाधन ढाकिएका छन् । शनिबार बिहानैदेखि हिमपात भएपछि यस क्षेत्रमा प्रभाव परेको छ ।– तस्विरहरू दाने बोहरा, रासस

हुम्लामा शुक्रबारदेखि हिमपात भएपछि सदरमुकाम सिमकोट बजार क्षेत्रको सडकमा हिउँले ढाकिएका सवारीसाधन ।

हुम्लामा शुक्रबारदेखि हिमपात भएपछि सदरमुकाम सिमकोट बजार क्षेत्रको सडकमा हिउँले ढाकिएका सवारीसाधन ।

हुम्लामा शुक्रबारदेखि हिमपात भएपछि हिउँले ढाकिएको सिमकोट गाउँपालिका–५ तल्लो गाउँपालिकाको बस्ती ।

हुम्लामा शुक्रबारदेखि हिमपात भएपछि हिउँले ढाकिएको सिमकोट गाउँपालिका–५ तल्लो गाउँपालिकाको बस्ती ।

प्रतिक्रिया