एउटै बोटमा फलेका दुई जातको स्याउ

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–१ चिमाङको बगैचामा एउटै बोटमा फलेको दुई जातको स्याउ ।

किसानले क्राफ्टिङ विधिबाट हाँगा जोडेर एउटै बोटमा ‘गोल्डेन’ र ‘रेड डेलिसियस’ जातको स्याउ फलाएका हुन् ।– तस्बिर सन्तोष गौतम, रासस

प्रतिक्रिया