दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौराका किशोरीहरू विद्यालयबाट घर फर्किंदै । उपमहानगरपालिका भए पनि यहाँ यातायात सुविधा छैन । गाउँमा ५ कक्षाभन्दा माथि पढाइ नहुने भएकाले उनीहरू २ घन्टा जंगलको बाटो हिँडेर घोराही बजार नजिकै रहेको श्री माध्यमिक विद्यालय, रझेना जानुपर्ने बाध्यता छ ।
तस्बिर : कुलदीप न्यौपाने
प्रतिक्रिया