तुलसीपुर बसपार्कमा गन्तव्य तर्फ जान तयार रहेको बसमा बिहीबार अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट मानवीय क्षति भने भएको छैन । तस्बिरः रीता लामा, दाङ ।
प्रतिक्रिया