काठमाडौँको चाबहिलस्थित शान्ति गोरेटोमा नयाँ प्रविधि (हाइड्रोपोनिक विधि)बाट गरिएको तरकारीखेती । एउटा गमला राख्ने जति थोरै ठाउँमा ३२ वटासम्म बिरुवा रोप्न सकिन्छ भने यो विधि अपनाएर तरकारीखेती गर्दा समय र पानीको बचत हुन्छ । तस्बिरः मेघनाथ पहाडी/रासस
प्रतिक्रिया