समुद्री सतहदेखि चार हजार १०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका५ मा रहेकोे तोक्पेगोला बस्ती । यस क्षेत्रमा ढोक्प्या जातिका करिब १७ घर परिवार छन् । स्थानीय ढोक्प्या जाति भनिए पनि सिमान्तकृत समूहमा तोक्पेगोला भनि सूचीकृत गरिएको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस
प्रतिक्रिया