सुर्खेत । कर्णाली प्रदेशसभाकाे तेस्राे बैठक सुरु भएकाे छ । बैठकबाट सभामुख चयन हुनेछन् । सभामुखका लागि दुईजनाकाे उम्मेदवारी परेकाे छ । सत्ता गठबन्धनबाट नेकपा एमालेका नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पाेखरेल उम्मेदवार रहेका छन् । गुरुङकाे पक्षमा २५ सांसद छन् भने पाेखरेल पक्षमा १४ जना सांसद रहेका छन् ।
प्रतिक्रिया