मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्त पूर्व) नवलपुर क्षेत्र नम्बर १ का प्रनिनिधिसभा सदस्य नेपाली कांग्रेसका उम्मेदवार डा. शशांक कोइरालाले मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो मत परिणामअनुसार डा. कोइराला नेकपा (एमाले) का उम्मेदवार भन्दा १ हजार ४ सय ६४ मतले अगाडि छन्
। ११ हजार मत गनिसक्दा डा. कोइरालाले ५ हजार ५ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार कृष्ण पौडेलले ३ हजार ५ सय ३७ मत प्राप्त गरेका छन् । त्यसैगरी यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ५ सय ७७ मत प्राप्त गरेको छ ।
प्रतिक्रिया