जुम्लामा ज्ञानेन्द्र शाहीको सुरुवाती अग्रता

काठमाडौं । जुम्लामा मतगणना सुरु भएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले सुरुवाती अग्रता कायम गरेका छन् । जिल्ला मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार ३०० मतगणना हुँदा ज्ञानेन्द्रले १९७ मत पाएका छन् । नेकपा माओवादी केन्द्रकी गोमा गौतमले ५९ मत पाएकी छन् । नेकपा एमालेका रतननाथ योगीले १८ मत पाएका छन् ।

प्रतिक्रिया