सभामुख सापकोटाले गरे मतदान

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकास्थित सेतीदेवी पञ्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गरेका छन् ।

सभामुख सापकोटा मतदानका लागि शनिबार मात्रै सिन्धुपाल्चोक पुगेको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया