प्यूठानका विभिन्न फाटहरुमा यतिबेला किसानहरूलाई चैतेधान भित्राउने चटारो परेको छ । अहिले प्युठानको प्युठान नगरपालिका झिमरुक फाट अन्त्रगत दम्ती, मरन्ठाना र ऎरावतीको बरौलाका किसानहरुलाई चैते धान भित्राउन भ्याइनभ्याई भएको छ । यो बेला चैतेधान भित्राउने समय हो । वर्षायाम भएकोले धान काट्न र घरमा भित्राउन समस्या भएको किसानले बाताएका छन् ।
प्युठान
प्रतिक्रिया