बझाङ । बझाङ, बाजुरा, अछाम र डाेटी जिल्लाकाे मध्य केन्द्रविन्दु अर्थात धर्तीकाे भु-स्वर्गकाे रुपमा परिचित खप्तड राष्ट्रिय निकुञ्जकाे त्रिवेणी धाममा लाग्ने गँगादसहरा मेलामा दर्शन गर्नेहरुकाे भिड लागेको छ ।
गंगादसहरा मेलामा दर्शन गर्दा मनले चिताएकाे पूरा हुने, सन्तान नभएका हरुलाई सन्तान प्राप्त हुने, पृतिहरुकाे पुजा गर्दा आत्माशान्ती हुने जस्ता धार्मिक जनविश्वास रहेकाे स्थानियहरु बताउँछ । डाेटी उद्याेग बाणिज्य संघले मेलामा भलिबल प्रतियाेगिता दाैड प्रतियाेगिता पनि राखेको छ ।
बझाङ
प्रतिक्रिया