सरकारको नीति तथा कार्यक्रमको सुरुमा नै ‘चुनावी उपलब्धी’

काठमाडौं । सरकारले संविधान जारी भएपछि दोस्रो पटक भएको निर्वाचनलाई सरकारको प्रभावकारी कामको खातामा जोडेको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत पेश गरेको सरकारको नीति तथा कार्यक्रमको सुरुमा नै यो ब्यहोरा उल्लेख गरिएको छ ।

‘दोस्रो पटकको स्थानीय निर्वाचन पहिलो भन्दा प्रभावकारी भएको छ , पहिलो पटक मतदान हुन नसकेको वडामा समेत मतदान भएको छ’, सरकारको नीति कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया