पोखरा । पोखरा महानगरपालिकामा १,०५,८३२ हजार मत गन्दा गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । आचार्यले ४२ हजार ३४८ मत ल्याउँदा एमालेका कृष्ण थापाले ३८ हजार ९३५ मत पाएका छन् ।
आचार्य र थापाबीचको मतान्तर ३४१३ रहेको छ । उपमेयरतर्फ गठबन्धनका उम्मेदवार कोपिला रानाभाट ४२ हजार ५३४ मत ल्याउँदा एमालेकी मञ्जुदेवी गुरुङ्ग, ४४ हजार ३०१ मत ल्याएकी छन् ।
प्रतिक्रिया