मकवानपुर गढिको अध्यक्षमा गठबन्धनका दोर्जे लामा बिजयी

मकवानपुर । मकवानपुर गढि गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उमेदवार दोर्जे लामा बिजयी भएका छन । लामाले ६७०६ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विदुर हुमागाईले ५६४५ मत प्राप्त गरेका छन् ।

लामा १०६१ मतान्तरले गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन।त्यसैगरी उपाध्यक्षमा मानकुमारी नेपालीले एमालेका उम्मेदवार सन्तु थिङको भन्दा ९०६ मत बढि प्राप्त गरि बिजयी भएकी छन् । नेपालीले ६११० मत प्राप्त गर्दा एमाले उम्मेदवार थिङले ५२०४ मत प्राप्त गरेकी थिइन ।

प्रतिक्रिया