काठमाडौं । काठमाडौं महानगरपालिका खारिबोट–वनस्थली जलमग्न भएको छ । आज बिहीबार सडक जलमग्न भएसँगै यात्रा गर्ने सर्वसाधारण र स्थानीयले सास्ती भोग्नुपरेको छ ।
ढल व्यवस्थापनको काम राम्रोसँग नहुँदा र पानीको निकास रोकिँदा सो सडक जलमग्न भएको स्थानीय बताउँछन् ।– तस्विर नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया