पवर्त । कुस्मा नगरपालिका वार्ड नम्बर ९ मा कांग्रेस र एमालेको तफृबाट वडाध्यक्षका उम्मेदवारहरुले मतदान गरेका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार ६० बर्षका राम शर्मा लामिछाने र नेकपा एमालेबाट उम्मेदवार ७१ बर्षका बासुदेव लामिछाने बतदान गरेका हुन् । स्वतन्त्र तर्फबाट अध्यक्षको उम्मेदवार बनेका ६३ बर्षका कमलप्रसाद पौडेल मतदान गरे । मतदानपछि उनी तीनै जना एकैठाउँमा भेला भएका थिए ।
प्रतिक्रिया