धोबिनी ४ मा एमालेको वडा कमिटी गठन

पर्सा । पर्साको धोबिनी गाउँपालिका वाड ४ लंगडीमा नेकपा एमालेको वडा कमिटी गठन भएको छ । गंगा साह कानुको अध्यक्षता २९ सदस्यीय कमिटी चयन भएको हो । अध्यक्षमा कृष्ण मुडारी साह, सचिवमा रोशन पटेल, सह–सचीवमा भुटन देवान र वालिस्टर प्रसाद कानु लगायतका सदश्य रहेको कमिटी गठन गरिएको छ ।

कार्यक्रममा बिरेन्द्र साह, सुनिल साह कानु, सदाम हुसैन रामबाबु साह, राजेन्द्र यादव, अब्बास मिया, राजु पटेल, हरि पटेल लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया