अख्तियारको वाईसौं प्रतिवेदन पेस

काठमाडौं, ३१ भदौ । राष्ट्रपति डा.रामवरण यादव समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष कार्यक्रममा डा.यादवलाई आयोगका सचिव भगवतीकुमार काफ्लेले २०६८÷६९ को प्रतिवेदन बुझाएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आयोगले बर्ष भरिका आफ्ना गतिविधि समेटेको २२ औं प्रतिवेदन डा.यादवलाई बुझाएको हो ।

प्रतिक्रिया