काभ्रेमा पनि सुरु भयो खोप लगाउने कार्य

काभ्रे । धुलिखेल नगरपालिका, धुलिखेल हस्पिटल लगायतका विभन्न स्वास्थ्य क्षेत्रमा खटिएका फ्रन्टलाईनका व्यक्तिहरुले खोप लगाउन सुरु गरेका छन् । पहिलो चरणमा जिल्लाका ३ हजार ६ सय स्वस्थ्यकर्मीलाई कोरोना बिरुद्धको भ्याक्सिन दिइने छ ।

प्रतिक्रिया