काठमाडौं । अस्पतालबाटै दुई जना कोरोना संक्रमित फरार भएका छन् ।
वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ती दुई कोरोना संक्रमित व्यक्ति भागेका हुन् । जानकारी अनुसार उनीहरूको अहिले खोजीकार्य भइरहेको छ ।
प्रतिक्रिया