रेडियो–ट्राफिक..

महानगरीय ट्राफिक प्रहरीले ट्राफिक सम्बन्धी जनचेतना फैलाउने उदेश्यले ‘रेडियो–ट्रफिक’ सञ्चालनमा ल्याउदै छ । ५ सय मेगावाटको एफ.एम.बाट ट्राफिक सम्बन्धी समाचार, जनचेतना मुलक कार्यक्रम उत्पादन तथा प्रशासरण गरिने छ । तस्बिरः देबकी बिष्ट ।

प्रतिक्रिया