राष्ट्रपति भण्डारीसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालले महालेखापरीक्षकको ५६औँ वार्षिक प्रतिवेदन पेश गर्नुरे ।

नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७४, ७५ को उक्त प्रतिवेदन पेश गरिएको हो ।

 

प्रतिक्रिया