शिक्षक सेवा आयोगद्धारा नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले अस्थायी शिक्षक सहभागी प्राथमिक तह, तृतीय श्रेणीको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले विभिन्न मोरङ, सुनसरी, जुम्ला, डोटी, धनकुटा र कैलाली जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

 

 

नतिजा हेर्नुहोस्ः

डोटी जिल्लाको नतिजा
धनकुटा जिल्लाको नतिजा
कैलाली जिल्लाको नतिजा
मोरङ जिल्लाको नतिजा
सुनसरी जिल्लाको नतिजा
जुम्ला जिल्लाको नतिजा

प्रतिक्रिया